You are viewing the translated version of (नियम ४ को उपनियम (१) र नियम ५ सँग सम्बन्धित).
मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन दिइने निवेदनको ढाँचा
श्री ………………………….
…………………………
विषयः– मेलमिलापकर्ताको रुपमा सूचीकृत गरी पाउँ ।
मलाई÷यस संस्थालाई त्यस अदालत/कार्यालय/संस्थामा मेलमिलापकर्ताको रुपमा आफ्नाे नाम सूचीकृत गर्न इच्छा भएकोेले देहायका विवरण खुलाई यो निवेदन गरेको छु ।
१. व्यक्ति भए,
(क) नाम थरः–
(ख) ठेगानाः–
स्थायीः–
जिल्लाः गा.वि.स./ न.पाः वडा नंः
गाउँ / टोलः टेलिफोनः इमेलः
फ्याक्सः मोबाईल नंः
अस्थायीः –
जिल्लाः गा.वि.स. /न.पाः वडा नंः
गाउँ/ टोलः टेलिफोनः इमेलः
(ग) जन्म मितिः
व्यक्तिको हकमा
फोटो
(घ) पेशाः
(ङ) विशेषज्ञताको क्षेत्रः
(च) भाषागत ज्ञान
ञ) विशेषज्ञताको क्षेत्र
(१) पारिवारिक कानून
(२) व्यापार वाणिज्य कानून
(३) करार कानून
(४) फौजदारी कानून
(५) अन्य …
(ट) उपलब्ध समयः
(१) मेलमिलाप कार्यको लागि अनुकूल हुने समयः–
(२) मेलमिलाप कार्यको लागि अनुकूल नहुने समयः–
२. मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था भए,–
(क) संस्थाको नामः
(ख) ठेगानाः
जिल्लाः गा.वि.स.र न. पा. वडा नं.
गाउँ / टोल टेलिफोन नं. प्या क्स नं.
(ग) मेलमिलाप सम्बन्धी कार्य गर्न स्वीकृति पाएको मितिः
(घ) संस्था वहाल रहने मितिः
(ङ) संस्थाको कार्य क्षेत्रः
(च) संस्थाको सञ्चालकहरुको विवरण
संस्था भए संस्थाको नामः
मितिः
मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था भए सो संस्थाको छाप
संलग्न कागजात
(१) मेलमिलापकर्ताको प्रमाणपत्रको प्रतिलिपि,
(२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि,
(४) मेलमिलाप सम्बन्धी तालीमको प्रमाणपत्रको प्रतिलिपि,
(५) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाको हकमा परिषद्बाट मेलमिलाप सम्बन्धी कार्य गर्न दिइएको स्वीकृतिको प्रतिलिपि,
(६) संस्थाको हकमा संस्था दर्ता तथा नवीकरणको प्रमाणपत्रको प्रतिलिपि,
(७) व्यक्ति भए मेलमिलापकर्ताको पासपोर्ट साइजको फोटो